• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: इज्जत..


एउटा tiger ले Zoo मा शेरे लाई मारिदियो !!
.
.
.
.
बदर ले सोध्यो "तैले तेत्रो मान्छे को भीड मा शेरे लाई नै किन मारिस ?
Tiger:"साले जब देखि आयो , खाली कराको कराई गर्ने बा ... 'कत्रो ठुलो बिरालो , कत्रो ठुलो बिरालो ' भनेर !
हाम्रो नि इज्जत छ नि यार ....... :